समाचार बिहीबार सार्वजनिक बिदा by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 300 300Shares काठमाडौँ । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post ललिता निवास प्रकरण : तत्कालीन सहसचिव देउजासहित थप चार जना पक्राउ next post चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा You may also like डिजिटल बुटवलदेखि स्पोर्ट्स भिलेजसम्म: उपमहानगरका नयाँ योजना सार्वजनिक २ घण्टा अगाडि सचेतना अभिवृद्धिका लागि लुम्बिनी प्रदेश प्रहरीको ३ दिने... ५ घण्टा अगाडि काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु ८ घण्टा अगाडि परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको... १० घण्टा अगाडि सुन एकैदिन तोलाको ५३ सयले बढ्यो ११ घण्टा अगाडि बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइदै १४ घण्टा अगाडि काँग्रेसको ५ लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक १४ घण्टा अगाडि बुटवलमा निःशुल्क उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम हुने १४ घण्टा अगाडि पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न... १६ घण्टा अगाडि देशका विभिन्न क्षेत्रमा वर्षा, तापक्रम घटेर शीतलता १ दिन अगाडि