समाचार तान्जानियाद्वारा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 336 336Shares काठमाडौं । तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक संक्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो । त्यसयता यसको नियन्त्रणमा निकै प्रयास गरिएको थियो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कति छ आज विदेशी मुद्राको विनिमय दर ? next post प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै You may also like महिला मन्त्रालयद्वारा पहुँचका आधारमा दिइने सबै अनुदान खारेज ६ घण्टा अगाडि अमेरिकाविरुद्ध नेपालको सानदार जित ६ घण्टा अगाडि पाल्पामा डुबेर बेपत्ता भारतीय युवक मृत फेला १० घण्टा अगाडि नामको अगाडि कानुनविपरीत ‘डाक्टर’ लेख्नेलाई १५ दिनको अल्टिमेटम,... १० घण्टा अगाडि ट्राफिक जाम र प्रदूषणको कारण देखाउँदै सरकारले सार्वजनिक... १७ घण्टा अगाडि राष्ट्रिय टोलीदेखि ग्रासरुटसम्म : बसन्त गौचनको नयाँ ‘मिशन’ १७ घण्टा अगाडि बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन १७ घण्टा अगाडि सभापति लामिछानेले रास्वपा सांसदहरुसँग छलफल गर्दै १७ घण्टा अगाडि प्रतिनिधि सभा अन्तर्गतका आठ समितिको बैठक बस्दै १७ घण्टा अगाडि विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र... १८ घण्टा अगाडि