समाचार तान्जानियाद्वारा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 315 315Shares काठमाडौं । तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक संक्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो । त्यसयता यसको नियन्त्रणमा निकै प्रयास गरिएको थियो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कति छ आज विदेशी मुद्राको विनिमय दर ? next post प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै You may also like उपसभामुख रुवी कुमारीले लिइन् पद तथा गोपनियताको शपथ ९ घण्टा अगाडि नेवा पुचको स्थापना दिवसमा क्यालेन्डर विमोचन, जिन्सी सहयोग... ९ घण्टा अगाडि नेवा सेवा समितिको १७ औँ वार्षिक साधारण सभा... ९ घण्टा अगाडि साढे तीन लाख पेन्सनकर्ताको झन्झट अन्त्य, ई–पेन्सन प्रमाणीकरण... ११ घण्टा अगाडि कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा ११ घण्टा अगाडि उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित ११ घण्टा अगाडि रामजी र गौरी बने बालेन सरकारमा मन्त्री १६ घण्टा अगाडि कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते २० घण्टा अगाडि लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै २० घण्टा अगाडि प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची २१ घण्टा अगाडि