भ्रष्टाचारविरुद्ध आज राप्रपाले बृहत प्रदर्शन गर्दै

by समतल अनलाइन
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यका साथ आज काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको राप्रपाले जनाएको छ । दिउँसो १ बजेबाट सुरु हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

You may also like

This will close in 0 seconds