162
काठमाडौँ । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (बुधबार) देशका तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।
previous post