112
काठमाडौँ । नेपाल राष्ट्र बैकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ १९ पैसा र बिक्री दर १४० रूपैयाँ ८२ पैसा रहेको छ ।