119
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोटतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारका लागि घुर्मीमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताएका छन् ।
previous post