283
काठमाडौं ।अभिनेता दयाहाङ्ग राई र विपिन कार्की अभिनित फिल्म ‘फुलबारी’ को ट्रेलर सार्वजनिक गरीएको छ ।
रामबाबु गुरुङ्गको निर्देशन र यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई फागुन ५ मा रिलिज गर्ने निर्माण टिमले अठोट गरेका छ्न् । नेपाल सहित अन्य केहि देशमा एकै दिन रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।