131
काठमाडौँ । राष्ट्रिय सभाको रिक्त सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईटा दलले मात्रै निवेदन दिएका छन् ।दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आज (बिहीबार) सम्मको समय सीमा दिएको छ ।
अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ ।
previous post