125
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी विनिमय दरभाउ तोकेको छ । जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६० पैसा र बिक्री दर ८९ रुपैयाँ पुगेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३९ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको छ ।
previous post