समाचार एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 246 246Shares काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बुधबार भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न राउत ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली र राउतबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कति छ आज विदेशी मुद्राको विनिमय दर ? next post नेवार समुदायले योमरी पुन्ही मनाउँदै You may also like पहिलो खेलमै रोमाञ्चक संघर्ष, नेपाल इंग्ल्यान्डसँग ४ रनले... १ घण्टा अगाडि आईसीसी टी-२० विश्वकप : इंग्ल्यान्डले नेपाललाई दियो १८५... ३ घण्टा अगाडि सुनको मूल्य प्रतितोला तीन लाख नाघ्यो १० घण्टा अगाडि बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा बृहत्... १० घण्टा अगाडि पत्रकार भेटघाटमै असहज देखिए रास्वपा उम्मेदवार सुनिल लम्साल १० घण्टा अगाडि भ्यालेन्टाइन डे अवसरमा बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव ११ घण्टा अगाडि नेपाल–इंग्ल्यान्ड आज भिड्दै, टी–२० विश्वकपमा नेपालको ऐतिहासिक सुरुवात १२ घण्टा अगाडि पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु १२ घण्टा अगाडि उद्योगी–व्यवसायीमैत्री कानुन र रोजगारी मेरो एजेन्डा : चुन्न... २३ घण्टा अगाडि ब्रिटिस ग्रामर स्कुलमा ५५० विद्यार्थीको सहभागितामा क्रियटिभ फेस्ट १ दिन अगाडि