111
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं जुम्लाबाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
आज (शनिबार) त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायत विषयमा संसद्को पहिलो बैठकबाटै आवाज उठाउने बताए ।