समाचार स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 298 298Shares कास्की । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन् । उनी १६ हजार ९९८ मतसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post झापा–१ बाट १४ हजार २७५ मतान्तरले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित next post जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतको ‘ह्याट्रिक’ You may also like डिजिटल बुटवलदेखि स्पोर्ट्स भिलेजसम्म: उपमहानगरका नयाँ योजना सार्वजनिक २ घण्टा अगाडि सचेतना अभिवृद्धिका लागि लुम्बिनी प्रदेश प्रहरीको ३ दिने... ४ घण्टा अगाडि काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु ७ घण्टा अगाडि परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको... ९ घण्टा अगाडि सुन एकैदिन तोलाको ५३ सयले बढ्यो ११ घण्टा अगाडि बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइदै १३ घण्टा अगाडि काँग्रेसको ५ लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक १३ घण्टा अगाडि बुटवलमा निःशुल्क उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम हुने १३ घण्टा अगाडि पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न... १५ घण्टा अगाडि देशका विभिन्न क्षेत्रमा वर्षा, तापक्रम घटेर शीतलता २३ घण्टा अगाडि