समाचार स्वतन्त्र पार्टीका कँडेललाई हराउँदै कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 245 245Shares कास्की । कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका विद्या भट्टराई विजयी भएकी छन् । उनी १६ हजार ९९८ मतसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत प्राप्त गरेका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post झापा–१ बाट १४ हजार २७५ मतान्तरले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित next post जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतको ‘ह्याट्रिक’ You may also like रमेश लेखक हाजिरी जमानीमा रिहा ३२ मिनेट अगाडि ओली हाजिरी जमानीमा रिहा ३३ मिनेट अगाडि दाउन्ने सडक खण्ड अवरुद्ध ५ घण्टा अगाडि लेबनानमा इजरायलको भीषण आक्रमण, २५४ जनाको मृत्यु ५ घण्टा अगाडि कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड... ५ घण्टा अगाडि पाटनमा चक्कु प्रहारमा घाइते दुई दाजुभाइको मृत्यु, मुख्य... ५ घण्टा अगाडि यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ५ घण्टा अगाडि पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना ५ घण्टा अगाडि चालु बर्षमा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित... १९ घण्टा अगाडि मेडल होइन, भैँसी पुरस्कार: रुपन्देहीको एक विद्यालयको अनौठो... १९ घण्टा अगाडि