100
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।


आज डलरको खरिद दर १२९ रूपैयाँ ७२ पैसा र बिक्री दर १३० रूपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १३३ रूपैयाँ ७३ पैसा र बिक्री दर १३४ रूपैयाँ ३५ पैसा रहेको छ ।
previous post