137
भैरहवा।स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिका बडा नं ३ मा जसपाबाट बडा अध्यक्षका उम्मेदवार कैश मोहम्मद शाइ (गुड्डु भाइ) र जनमत पार्टीबाट सियारी ३ मा बडा अध्यक्षका उम्मेदवार धनिराम थारु नेपाली कांग्रेस प्रबेश गरेका छन् ।
जनमतका थारु उक्त बडाका पार्टी अध्यक्ष पनि हुन् । बुटवल–१५ मा एमालेबाट वार्ड सदस्य पदका उम्मेदवार धर्मदत्त पोखरेल पनि नेपाली कांग्रेस प्रबेश गरेका छन् ।
जसपाका शाइ आफ्ना दुुईसय कार्यकता सहीत कांग्रेस प्रबेश गरेको नगर सभापति कोशीश बहादुुर खड्काले जानकारी दिए ।