91
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२८ रूपैयाँ ९८ पैसा र बिक्री दर १२९ रूपैयाँ ५८ पैसा रहेको छ । युरो एकको खरिद दर १३२ रूपैयाँ ५३ पैसा र बिक्री दर १३३ रूपैयाँ १४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ६९ पैसा र बिक्री दर १५२ रूपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ २७ पैसा र बिक्री दर ३५ रूपैयाँ ४३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।