139
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ०० पैसा र बिक्री दर १३० रूपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिद दर १३० रूपैयाँ ६९ पैसा र बिक्री दर १३१ रूपैयाँ २९ पैसा रहेको छ ।
previous post