125
भैरहवा ।पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार लोसपा नेता एवं पुुर्व मन्त्री सन्तोषकुमार पाण्डेयले बोल्नै नसक्ने र क्षेत्रमा नआउने नेताबाट विकास सम्भव नभएको बताएका छन् ।
उनले राष्ट्रको विकासका लागि गृहमन्त्री खाँणको जित जरुरी रहेको बताए । शुद्धोधन गाउपालीकामा तरुणहरुको भेलामा बोल्दै नेता पाण्डेले पटक–पटक मन्त्री हुँदा केही नगर्ने र निर्वाचनका बेला यो पनि गरे त्यो पनि गरे भन्दै भ्रम छर्नेबाट सचेत हुनुु पर्नेमा जोड दिए ।
previous post