112
कास्की । नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल भित्रुवन आर्मी क्लबको वर्चस्व कायम गर्दै ‘च्याम्पियन’ बनेको छ । आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी ३७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफी समेत उचालेको छ ।

दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१९ पदक जितेको छ । नेपाल पुलिस क्बलले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १९५ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।