158
काठमाडौं । देशको पहाडी भू–भागमा आज (बुधबार) बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको मौसमविदले जनाएका छन् ।
आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
previous post