131
काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशीको निधनको शोकमा बिदा दिने निर्णय गरेको हो।
previous post