99
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.८९ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.११ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९७ रुपैयाँ रहेको छ ।
previous post