समाचार बालाजु क्षेत्रका अवैध संरचनामा पनि चल्यो डोजर by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 295 295Shares काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थली-ढुंगेधारामा पनि अवैध संरचना भत्काएको छ ।डोजरको प्रयोग गरेर अनुमति विना बनाइएका घरटहरा भत्काइएको हो । बनस्थली ढुंगेधारातर्फ बाटो छोएर बनाइएका फलामे भर्याङ र टहरा भत्काएको महानगर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन next post व्यवस्थित सहरीकरण र दिगो पूर्वाधार प्राथमिकतामा : प्रधानमन्त्री देउवा You may also like भूमि प्रशासन कार्यालय मनाङका नासु घुससहित पक्राउ ७ घण्टा अगाडि के एआईको हरेक उत्तरमा विश्वास गर्न सकिन्छ ?... ७ घण्टा अगाडि आजको मौसम: कोशीसहित विभिन्न प्रदेशमा वर्षा र चट्याङको... ७ घण्टा अगाडि पढाइसँगै रोजगार: बुटवलमा १०० विद्यार्थी ट्राफिक व्यवस्थापनमा खटिने १७ घण्टा अगाडि लुम्बिनी चेस एकेडेमीद्वारा प्रथम वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट खेलाडी... १७ घण्टा अगाडि सर्लाहीमा कुटपिटबाट घाइते भएका वृद्धको मृत्यु १ दिन अगाडि बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु १ दिन अगाडि विश्वकप फुटबल: बराबरीमा रोकिए क्यानडा र बोस्निया हर्जेगोभिना १ दिन अगाडि आज पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा... १ दिन अगाडि डिजिटल बुटवलदेखि स्पोर्ट्स भिलेजसम्म: उपमहानगरका नयाँ योजना सार्वजनिक २ दिन अगाडि