समाचार बालाजु क्षेत्रका अवैध संरचनामा पनि चल्यो डोजर by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 267 267Shares काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थली-ढुंगेधारामा पनि अवैध संरचना भत्काएको छ ।डोजरको प्रयोग गरेर अनुमति विना बनाइएका घरटहरा भत्काइएको हो । बनस्थली ढुंगेधारातर्फ बाटो छोएर बनाइएका फलामे भर्याङ र टहरा भत्काएको महानगर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन next post व्यवस्थित सहरीकरण र दिगो पूर्वाधार प्राथमिकतामा : प्रधानमन्त्री देउवा You may also like तीन दिन भित्र सातै प्रदेशको दरबन्दी विवरण पठाउन... २ घण्टा अगाडि कस्तो छ आजको मौसम पूर्वानुमान ? ४ घण्टा अगाडि अबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा सात नेपाली घाइते,... १३ घण्टा अगाडि जबरजस्ती करणी अभियोगमा रूपन्देहीसहित तीन जिल्लाबाट तीन जना... १४ घण्टा अगाडि एमालेको सचिवालय बैठकले के के निर्णय गर्यो ? १४ घण्टा अगाडि होर्मुज क्षेत्रमा तनाव बढ्दै जादा इन्टरनेटमा समेत असर... १४ घण्टा अगाडि प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा... १४ घण्टा अगाडि दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्वाटरफाईनलमा प्रवेश १६ घण्टा अगाडि चौथो मेयर कप लन टेनिसको उपाधि प्रनव मानन्धरलाई १६ घण्टा अगाडि भैरहवामा नापी कार्यालयमा बिचौलियाको काम गर्दै आएका दुई... १६ घण्टा अगाडि