82
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय र प्रादेशिक तहका कार्यरत २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । भरतपुरमा भने नारायणप्रसाद सापकोटा पठाइएका छन् ।

हेर्नुस् सरुवा सूची