246
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ तोकिएको थियो ।
 
			        

 
												 
														

