579
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने भएको छ ।
स्टकको उक्त निर्णयपछि लामो समयदेखि शेयर बजारमा माग हुँदैआएको र लगानीकर्तालेसमेत लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन हुने भएको छ ।