251
			
		
		
			
            
				            
			
			        
    बुटवल । राष्ट्रीय परिक्षा बोर्डले गत बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजामा बुटवल कलिकानगर स्थित स्कलर्स होम विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ ।
विद्यालयका अनुसार शतप्रतिशत विद्यार्थीले नतिजा हसिल गरेको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिनुभयो ।
विद्यालयमा विद्यालयबाट परीक्षामा ४० जना विद्यार्थी सहभागी भएका थिए ।
 
			        

 
												 
														

