रुपन्देहीको कन्चनमा ७ वर्षीय बालिकाको पोखरीमा डुबेर मृत्यु

by समतल अनलाइन
Shares

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका वार्ड नम्बर १ कि ७ वर्षीय बालिका रितु गमालको मृत्यु भएको छ।

शनिबार दिउसो ५ बजे साथीहरू संग खेल्न जादा नमुना सामुदायिक वनको छेउछाउमा हिड्ने क्रममा खुट्टा चिप्लिएर उद्वार गरि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ। अस्पतालले साझ मृत घोषणा गरेको हो ।

You may also like