109
कपिलवस्तु । कपिलवस्तुमा शनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।
शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताए ।
previous post