135
बुटवल । बुटवलमा एक व्यवसायी झुन्डिएको अवस्थामा फेला परेका छन् ।
बुटवल देबिनगर नजिकै रहेको राइजिङ स्टार रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरका संचालक रेष्टुरेन्ट भित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा स्थानीयहरूको भिड जम्मा रहेको छ भने घटनाबारे अनुसन्धान हुन थप जानकारी आउन बाँकी छ ।