103
कास्की । सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै सम्पर्कमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्की अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेका थिए । यसअघि १९ जना मात्रै रहेको बुझिएको थियो ।
previous post