103
गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी निवासी ४५ वर्षकी राधिका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए ।