132
काठमाडौं । सरकारले काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व-पश्चिम रेलमार्ग आयोजना विकासको पूर्व तयारी, रसुवागढी काठमाडौं, वीरगन्ज काठमाडौं तथा काठमाडौंमा मेट्रो रेलमार्गको विस्तृत अध्यनन गर्ने घोषणा गरिन् ।
यस्तै, सरकारले विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको नदी प्रणालीमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान तथा विकास गर्ने सरकारले घोषणा गरेको छ ।
previous post