141
बुटवल । रुपन्देहीको सैनामैना नगरको मेयरमा कांग्रेसका शर्मा विजयी
बुटवल । रुपन्देहीको सैनामैनामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्की शर्मासंग पराजित भए । उनी एमालेबाट २०७४ मा मेयर जितेका थिए ।