104
बुटवल।बुटवल उपमहानगरपालिकाको वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडामा नेपाली कांग्रेसका उम्मेदवार हरि श्रेष्ठ प्यानलै सहित विजयी भएका हुन् ।
श्रेष्ठले एमालेका उम्मेदवार जलिल मियालाई पराजित गरेका छन् । श्रेष्ठ जिल्ला फुटबल संघ रुपन्देहीका पुर्व अध्यक्ष एवं एन्फा पुर्व केन्द्रीय सदस्य हुन् ।

यसअघि एमालेले जित्दै आएको यो वडामा १२ सय ९६ मत खसेको थियो ।