बुटवलमा ९०० मत गन्दा खेलराजको अग्रता कायमै

by समतल अनलाइन
Shares

बुटवल । बुटवल उपमहानगर पालिका ९०० मत गणना गर्दा काङ्ग्रेसकै अग्रता कायम रहेको छ।

नेपाली काङ्ग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन भने राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले २१५ मत प्राप्त गरेका छन ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १६० मत पाएका छन ।

You may also like