80
बुटवल । बुटवल उपमहानगर पालिकाको ६०० गणना गर्दा नेपाली काङ्ग्रेसका मेयर खेलराज पाण्डेले २५६ मत प्राप्त गरेका छन भने नेकपा एमालेका मेयरका उम्मेदवार बाबुराम भट्टराईले ९४ मत प्राप्त गरेका छन ।
त्यसैगरी राप्रपा तर्फबाट मृगेन्द्र शेरचनले १२८ मत प्राप्त गरेका छन । अहिले बुटवल उपमहानगर पालिकाको पुरानो भवनमा मतपत्र गणना जारी रहेको छ ।
