79
स्याङ्जा । स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
सिक्रेबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र ११ जना घाइते भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
