122
स्याङ्जा । स्याङ्गजा वालिङ–१४ सिख्रेमा जिप दुर्घटना भएको छ । शुक्रबार चुनावका दिन मतदाता बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु र दर्जन बढी घाइते भएको प्रतक्ष्यदर्शीले जनाएका छन् ।
जिल्लाको सिख्रेबाट तिवारी पसल मतदान केन्द्रतर्फ जाँदै गरेको जिप अर्खलावासमा दुर्घटना भएको हो । दुर्घटनामा परी केहि गम्भीर घाइते भएका छन् । विस्तृत विवरण आउन बाँकी ।
