120
दार्चुला । दार्चुलाको दुहु गाउँपालिका-५ मा दुई पक्षबीच झडप हुँदा एमालेका वडाध्यक्षका उम्मेदवारसहितका कार्यकर्ता घाइते भएका छन् ।
चुनाव प्रचार सकेर फर्किने क्रममा मंगलबार बेलुकी सत्ता गठबन्धन र एमालेका कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा घाइते वडाध्यक्षका एमाले उम्मेदवार मानसिंह बडाललगायतको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
previous post