263
चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । चितवन प्रहरीले आज (मंगलबार) बिहान भरतपुर–११ बसेनी क्षेत्रबाट उनलाईनि यन्त्रणमा लिएको हो ।
अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ले जानकारी दिए ।
previous post