157
बुटवल।नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताउनुभयो ।
उहांले एमाले अध्यक्ष ओलीले मिठा हावा गफ मात्रै गरेको र मनोरञ्जन दिलाउने काम मात्रै गरेको आरोप लगाउनुभयो । उहांले राजनीति खेलवाड र मनोरञ्जन गर्ने थलो नभएको भन्दै गम्भीर बन्न आग्रह गर्नुभयो ।