तिलोत्तमा । वहालवाला नगरप्रमुख पार्टीको चुनाब प्रचारमा हिडेको भन्दै मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण भएको जनाएको छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्यि सभापति गोबिन्द खनालले बहालवाला मेयरले आचार संहिता उल्लंघन गर्दै आयोगलाइ खुला चुनौती दिदा समेत आयोगले कारबाही गर्न नसक्नु खेदपुर्ण रहेको बताए ।
उनले भनेयसरी राज्यसत्ताको दुरुपयोग गर्दै आचारसंहिता लत्याउदै कुनै पार्टीको पक्षपोषण हुन्छ भने त्यो लोकतन्त्रको उपहास हो, त्यस्ता राजनीतिक बिचार भएका ब्यक्ति तथा दलहरुलाइ सबैले तिरस्कार गर्नुपर्छ ।’
उनले पार्टीको चुनाबमा खटिने भए नगरप्रमुखबाट राजीनामा दिनुपर्ने या नगरप्रमुखको हैसियतमा रहने भए निर्वाचन परिचालन कमिटिबाट राजीनामा दिनुपर्ने बताए ।
भनाईले त्यसको खण्डन गर्छ ।
एमालेका उम्मेदवारहरु नै यसरी चुनाबी अभियानमा हिडिरहँदा बिरामी हुने अवस्थाको छ भन्ने कुरा एमालेकै नेताहरु स्वीकार गर्छन् ।
एमालेले यसरी आलोचना नगर्न उर्दी जारी गरेकाले तिलोत्तमाबासी एमालेहरु असन्तुष्ट भएपनि खुलेर बोल्न चाहन्नन् । एमालेका मणिग्राम ४ नम्बरका एक नेता भन्छन्चुनाबको बेलामा समस्या भयो भनेर नबोल्नु भन्ने आदेश छ, तर यहाँ बाहिरको बाटोमा बत्ती बाल्ने बाहेक कुनै पनि काम भएको छैन ।’
शान्ति समाजको ध्यानाकर्षण
113
previous post