182
			
		
		
			
            
				            
			
			        
    बुटवल। नेपाल मगर संघ जिल्ला समिति रूपन्देहीले शोक सभाको आयोजना गरेको छ ।
नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका उपाध्यक्ष प्रेम थापा मगरका श्रीमती याम कुमारी पुलामी थापा मगरको पाँचौं पुण्य तिथिमा शनिबार उहाँको निवास तिलोत्तमा सखुवानीमा शोक सभाको आयोजना गरेको हो ।
संघका रुपन्देही जिल्ला अध्यक्ष आन् बहादुर सोटी मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादुर विर्कटा, फादर अफ मगर समाजसेवी प्रेम गलामी मगर, प्रेम थापा, संघका रूपन्देही जिल्ला सचिव थर्क बहादुर बारघरे लगायतले मन्तव्य राखेका थिए ।
			        

												
														

