जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने सरकारकाे निर्णय

Shares

काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्ण गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

You may also like