111
भैरहवा। नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको मेयर, उपमेयर तथा बडा अध्यक्ष सहित सम्पुर्ण प्रतिनिधिमा एकल उम्मेदवारी दर्ता गराएको छ।
उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयको दिएको समयको एक घण्टा अगाडि मात्रै गठबन्धन तोडिएपछि नेपाली कांग्रेसले रुपन्देहीमा एकल उम्मेदवारी दिएको हो।