समाचार गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णय by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 222 222Shares काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गरेको हो । उनी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवल उवासंघमा क्यालेण्डर विमोचन ः खर्चमा मितव्ययी बन्न मन्त्री घर्तीको आग्रह next post बौद्धदर्शन र सञ्चार पुस्तक लोकार्पण You may also like इरानको प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी... ५ घण्टा अगाडि गगन थापालाई एमाले महासचिव पोखरेलको जवाफ- हामी ‘दास’... ५ घण्टा अगाडि लायन्स क्लब अफ बुटवल मोडरल्याण्डद्वारा फर्निचर सामग्री हस्तान्तरण ५ घण्टा अगाडि नमस्ते नेपाल लुम्बिनी प्रदेशद्वारा पृथ्वीजयन्ती अवसरमा दीप प्रज्वलन ७ घण्टा अगाडि काँग्रेस विशेष महाधिवेशन: विहान ८ बजेदेखि प्रतिनिधिको नाम... ८ घण्टा अगाडि तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम खुला ८ घण्टा अगाडि दुई पटकभन्दा बढी प्रधानमन्त्री नबन्ने प्रस्ताव पारित गराउँछौँ... १८ घण्टा अगाडि महाधिवेशन सर्वोच्च शक्ति हो : नेता, नीति, विधान... १८ घण्टा अगाडि होराइजन गौतम बुद्ध माविमा खेल सप्ताहको तेस्रो दिन... १९ घण्टा अगाडि पृथ्वीजयन्तीमा राप्रपा बुटवल नगर समितिद्वारा दीप प्रज्वलनसहित सुभकामना... १९ घण्टा अगाडि