301
काठमाडौँ । आजभन्दा १८ वर्ष अगाडि रिलिज भएको फिल्म हो रेहेना हे तेरे दिल मे । यो फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेको थिएन । तर, विस्तारै यस फिल्महरुले दर्शकहरुमाझ ठुलै प्रभाव पारेको थियो । यस फिल्मबाट आर माधवम र दिया मिर्जा चर्चामा आएका थिए ।
आज यो फिल्म बनेको १८ वर्ष पुगिसकेको छ । यस फिल्मको आज पनि उत्तिकै चर्चामा रहेको छ ।
previous post